ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो चुच्चे नक्सा बुच्चे बनाइएकोबारे प्रधानमन्त्रीले चीनसँग कुरा गर्नु हुन्छ : अग्नि सापकोटा


एबीसी न्यूज
१५ भदौ २०८०, शुक्रबार   २ : ५९   बजे

काठमाडौं, १५ भदौ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेपालको चुच्चे नक्सा बुच्चे बनाएको विषयमा आगामी भदौ अन्तिममा हुने भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग कुरा उठाउने बताएका छन्।

भारतको अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर जारी गरेको नक्साको चुच्चे भाग गायब हुने गरी चीनले नयाँ नक्सा निकालेको सन्दर्भमा सापकोटाले यस्तो बताएका हुन्।

नेपालको चुच्चे नक्सा बुच्चे देखाइदिएपछि बालेन्द्रले रद्द गरे चीन भ्रमण

नेपालले २०७७ जेठ ७ गते निकालेको उक्त नक्साको चुच्चो भाग अहिले चीनले निकालेको उसको नक्साबाट गायब गरिएपछि विरोध भइरहेका बेला सापकोटा बोलेका हुन्।

‘चीनले जारी गरेको नक्साबारे किन त्यस्तो भयोरु के कसरी भयोरु हाम्रो धेरै महत्वपूर्ण विषयलाई नसमेटेकोमा कूटनीतिक माध्यमबाट कुरा गर्छौँ’, उनले भने, ‘चुच्चे नक्साबारे पहिलेको सरकारले पनि चीनलाई जाकारी दिउको भन्नेछ। चुच्चे नक्सा हराएकोबारे प्रधानमन्त्रीले भ्रमणका क्रममा चीनसँग कुरा राख्नु हुन्छ।’

चीनले जारी गर्‍यो नयाँ नक्सा, पूरै अरुणाचल र दक्षिण चीन सागरमा दाबी
अगस्ट २१ मा चीनको प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गर्दा छिमेकी नेपाललाई बुच्चे देखाइएको थियो।

त्यसलाई लिएर भारत र चीन दुवै नेपालका मिचाहा छिमेकी भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। यसबारेमा अहिलेसम्म सरकारले औपचारिक धारणा पनि सार्वजनिक नगरेको अवस्था छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu