ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिस्ट आन्दोलनमा देखा परेका फुटलाई एक बनाउन समाजवादी मोर्चा बनाएका हौं : विप्लव


एबीसी न्यूज
१५ भदौ २०८०, शुक्रबार   ३ : ०३   बजे

काठमाडौं, १५ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट आन्दोलनमा देखा परेका क्षणिक फुटलाई समाजवादी मोर्चाको माध्यमबाट एकताको प्रक्रियामा अघि बढाइएको दाबी गरेका छन्।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

‘जब देशी विदेशी प्रतिक्रियावादी तत्वहरुले स्वाधिनता र राष्ट्रियतामाथि हमला गर्न थाल्छन्। त्यसपछि कयौं नयाँ समीकरण अगाडि आउँछन्,’ उनले भने, ‘नेपालको कम्युनिस्ट र समाजवादी आन्दोलनमा देखा परेका क्षणिक फुटहरू समाजवादी मोर्चाको माध्यमबाट एउटा नयाँ एकताको प्रक्रियामा अघि बढेको छ।’ क्रान्तिकारी नेतृत्वहरु कमजोर हुन थालेपछि नेपालमा प्रायोजित, प्रतिगामी र सामन्तवादी वर्ग पुनः उठ्न थालेको उनले टिप्पणी गरे।

‘गणतन्त्र आइसकेपछि नेपालमा राजनीतिक बहस ठूला ठूला चले। क्रान्तिकारी नेतृत्वहरु कमजोर हुन थालेपछि नेपालमा प्रायोजित वर्ग पुनः उठ्न थालेको छ। क्रान्तिबाट पछारिएको प्रतिगामी, सामन्तवादी शक्तिहरु फेरि जुर्मराउन थाले,’ उनले भने।

साम्राज्यवादीको खेलमैदान बनाउने षडयन्त्र भइरहेको पनि उनले दाबी गरे।

‘नेपालको कम्युनिस्ट र समाजवादी आन्दोलनमा देखा परेका क्षणिक फुटहरु समाजवादी मोर्चाको माध्यमबाट एउटा नयाँ एकताको प्रक्रियामा अघि बढेको छ।

विगतको अनुभव संलेश्लण गर्दै जनताका बैरीसँग लड्नका लागि समाजवादी मोर्चा गठन गरिएको पनि उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu