ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोक–चोकमा प्रचण्डलाई ‘हत्यारा’ बनाएर जेल पठाउने प्रचार भइरहेको छ : विप्लव


एबीसी न्यूज
१५ भदौ २०८०, शुक्रबार   ३ : २४   बजे

काठमाडौं, १५ भदौ । । नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हत्याराको आरोप लगाइरहेको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले नेपालमा माओवादीहरू फेल भएको प्रचारबाजी व्यापक हुँदै गएको बताए।

‘नेपालमा समाजवाद सम्भव छैन, कम्युनिस्टहरु फेल खाए, माओवादीहरु फेल खाए, यो खालको असफल भए भनेर प्रचार व्यापक गरिँदैछ,’ उनले भने, ‘अहिले प्रचण्ड देशको प्रधानमन्त्रीको रुपमा हुनुहुन्छ। उहाँले देशको नेतृत्व गरिरहनुभएको छ। तर, उहाँलाई अहिले हत्याराको आरोप लगाइएको छ। बजारमा, चोक चोकमा त्यो प्रचार चलिरहेको छ।’

साथै, उनले माओवादी आन्दोलनको विरुद्धमा ठूलो समूह लागेको दाबी गरे।

कम्युनिस्ट आन्दोलनको फुटलाई एक बनाउन समाजवादी मोर्चा बनायौं :  विप्लव

‘आज हामी अपराधीहरुको आरोप माओवादी आन्दोलनको विरुद्धमा लगाइएको छ। जसले परिवर्तनको नेतृत्व गरेको कार्यकारी प्रमुखको समेत मुद्धा चलिरहेको छ। छिटोभन्दा छिटो प्रचण्डहरुलाई जेल पठाउने र माओवादीलाई जेलमा अपराधी करार गर्ने प्रचार भइरहेको छ,’ उनले भने।

उनले माओवादीहरू फुट्न मात्रै नभई जुट्न पनि जानेको बताए।

‘म भन्न चाहन्छु, माओवादीहरू फुट्न मात्र होइन, जुट्न पनि जानेका छन्। इतिहासको हेक्का राख्नुपर्छ,’ विप्लवले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu