ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सीमाक्षेत्रको बाँधका कारण गौर बजार डुब्यो


ABC NEWS
१५ भदौ २०८०, शुक्रबार   ८ : १४   बजे

विरगंज १५ भदौ ।मधेश प्रदेशको रौतहट जिल्लाको को सदरमुकाम गौर बजार शुक्रबार जलमग्न भएको छ । शुक्रबार दिउँसो केही बेर परेको पानीले गौर बजार जलमग्न भएको हो । नेपाल–भारत सीमाक्षेत्रमा भारतले एकतर्फी रुपमा लगाएको बाँधका कारण जमेको पानीले गौर बजार जलमग्न भएको स्थानीयले बताएका छन् ।

सडकमा पानी जमेपछि साना–ठूला यातायाताका सवारीसाधन र मानिसलाई हिँडडुलमा पनि समस्या भएको थियो । गौर बजारमा ढल बनाए पनि बाँधका कारण पानीले निकास नपाउँदा बर्षेनि सदरमुकाम गौर डुबानमा पार्दै आएको छ । दिउँसो ४० मिनेट जति वर्षा भएपछि गौर बजार जलमग्न भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

‘पानीको निकास नभएकै कारणले समान्य पानी पर्दा पनि जलमग्न र डुबानमा पार्दै आएको छ,ु उनले भने, ‘भारतीय सीमा क्षेत्रमा बाँध र पानीको निकास नहुँदा समस्या हुने गरेको छ ।’ गौरको पूर्वमा वाग्मती र पश्चिम क्षेत्रमा लालबकैया नदी पर्छन् । बर्खाको बेला दुबै नदीमा बाढी आउँछ । त्यही पानी गौरमा प्रवेश गर्दा डुबान हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu