काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्की दिएका छन् ।
महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ । उनले ‘चोर सरकार’ भन्दै आक्रोश पोखेका छन् ।
उनले फेसबुकमा लेखेका छन्–
आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।
प्रतिक्रिया दिनुहोस्