ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतृत्व टुंग्याउने जिम्मा पद्मा अर्याललाई दिएर फर्किए ओली


एबीसी न्यूज
१७ भदौ २०८०, आइतबार   १२ : ५०   बजे

काठमाडौं,१७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किएका छन् । लुम्बिनी प्रदेशको नेतृत्व छान्ने जिम्मा पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पद्मा अर्याललाई दिएर ओली काठमाडौं फर्किएका हुन् ।

एमाले लुम्बिनी कमिटी सचिव लक्ष्मण आचार्यले नेतृत्व छान्न सहमतिको प्रयास भइरहेको बताए ।

“पार्टी अध्यक्ष काठमाडौं फर्कनुभयो । इन्चार्जका हिसाबले जिम्मा पद्मा अर्यालले पाउने कुरा त भइहाल्यो,” उनले भने, “अध्यक्षले उहाँलाई नै नेतृत्व टुंग्याउने जिम्मा दिनुभएको छ । सहमतिको प्रयास भइरहेको छ ।”

उनले सहमति नभए चुनाव हुने बताए ।

“सहमतिको प्रयास भइरहेको छ । सहमति नभए चुनावमा जान्छ,” आचार्यले भने, “अहिले प्रतिवेदनमाथि जवाफ दिने काम भइरहेको छ ।”

अध्यक्ष ओलीले बिहान बन्द सत्रमा सकेसम्म सर्वसहमतिमा नै नेतृत्व छान्न निर्देशन दिएका छन् । शनिबार भएको उद्घाटन सत्रमा पनि ओलीले नेताहरूलाई सहमतिमा नै नेतृत्व छान्न निर्देशन दिएका थिए ।

लुम्बिनी एमालेको अध्यक्ष बन्न राधाकृष्ण कँडेल र हरि रिजाल मुख्य दावेदार छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group