ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेप्सीकोला–काँडाघारी बस दुर्घटना : ‘लेन क्रस’ गर्ने मोटरसाइकल चालक खोज्दै प्रहरी


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   ३ : ३५   बजे

काठमाडौं, १८ भदौ । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आइतबार बा३ज ४८४८ नम्बरको बसले तीनवटा सवारीसाधनलाई ठक्कर दियो । गलत लेनबाट आएको एउटा मोटरसाइकल बचाउन खोज्दा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर सशस्त्र प्रहरी सिनामंगलमा कार्यरत २५ वर्षीया उषा कार्की र सर्लाहीका २१ वर्षीय राज भट्टराईले ज्यान गुमाएका थिए ।

सो दुर्घटनामा १४ जना घाइते भएका थिए । मोटरसाइकल जोगाउँदा बस नै सडकमा पल्टिएको थियो । बसले बा६च ५३४२ नम्बरको बलेरो गाडी, वाग्मती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र वाग्मती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल किचेको थियो ।

दुर्घटनाको अनुसन्धान गरेको प्रहरीले गलत ठाउँबाट लेन क्रस गर्ने मोटरसाइकल चालकको खोजी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu