ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरणले डेढ महिनापछि ल्यायो ३६ अर्ब ६६ करोडको बजेट


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   १२ : २७   बजे

काठमाडौं, २१ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३६ अर्ब ६६ करोड रुपैयाँको बजेट ल्याएको छ।

मंगलबार बसेको बोर्ड बैठकले पास गरेको बजेटमा १९ अर्ब ३ करोड विकास खर्चमा लगाइने उल्लेख छ।

प्राधिकरणले चालु आर्थिक वर्षका लागि १५ अर्ब ८८ करोड रुपैयाँ आफ्नै आम्दानी र ६ अर्ब ६४ करोड रुपैयाँ ऋण वा सेयरबाट स्रोत व्यवस्थापन गर्ने उल्लेख गरेको छ।

नेपाल सरकारबाट ८६ करोड, असार समम भुक्तानी भएको मुल्यअभिवृद्धि कर नेपाल सरकारबाट फिर्ता पाउनु पर्ने २ अर्ब ३४ करोड गरी २५ अर्ब ७३ करोड रुपैयाँ छ।

२०८० साउन सुरुको पेश्की मौज्दात ४ अर्ब ८५ करोड र बैंक मौज्दात ६ अर्ब ७ करोडगरी ३६ अर्ब ६६ करोड रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ।

पुँजीगत खर्च बाहेक कर्मचारीको तलब बापत २ अर्ब ११ करोड, कर्मचारी अवकास भुक्तानी ५३ करोड, अन्य कार्या सञ्चालन खर्च ४ अर्ब ३४ कारोड छुट्टटाएको छ।

नेपाल सरकारको ऋण साँवा २ अर्ब ९३ करोड, ब्याज १ अर्ब ७१ करोड, कर्मचारी बोनस ५ करोड, वायुयान सञ्चालन कोषको नन्अपरेटिभ खाता ८२ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोष १ अर्ब ६३ करोड, आयकर व्यवस्था र पुनरावेदका लागि २ अर्ब १३ करोड रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group