ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धवलशमशेर जबराले भने– महेन्द्र यादवलाई मेरै अगाडि खुकुरी हान्यो हिंसालाई


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   १ : ४४   बजे

काठमाडौं, २१ भदौ । राप्रपाका महामन्त्री धवलशमशेर जबराले कांग्रेसका सहमहामन्त्रीलाई बुधबार आफ्नै अगाडि खुकरी प्रहार गरिएको बताएका छन् । उनले तर खुकुरी प्रहार गर्ने व्यक्ति आफूहरुको पार्टीको नभई हिँसाको राजनीतिलाई आफूहरुले कहिले पनि विश्वास नगर्ने बताएका छन् ।

“हिजो रिपोर्टस क्लबमा एउटा व्यक्तिले मेरै आँखा अगाडि कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी हान्यो,” उनले भने, “प्रहरीले समातेपछि नारा लगायो । नारापछि राप्रपालाई आक्षेप लगाइयो ।

महेन्द्रजीले बोल्दा पनि भित्रै विरोध जनाइरहेका थिए । यसमा हामी दुःख व्यक्त गर्न चाहन्छौँ । हिंसाको राजनीतिमा हामी विश्वास गर्दैनौँ । त्यो व्यक्ति हाम्रो पार्टीसँग संलग्न छैन । कडाभन्दा कडा कारबाही हुनैपर्छ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu