ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी प्रदेशका विषयमा शशांक भन्छन्– सर्वोच्चले सरकार चलाओस्, हामी किन चलाउने !


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   १२ : ५८   बजे

काठमाडौं,२४ भदौ । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सबै राजनीतिक विषय अदालतमा पुर्‍याइनु गलत भएको बताएका छन् । आइतबार रामेछापमा आयोजित पत्रकार सम्मेलनमा उनले कोसी प्रदेशको राजनीतिक विषय अदालतमा पुर्‍याइएकामा असन्तुष्टि जनाएका हुन् ।

उनले कोसी प्रदेशको विषय जटिल भएको उल्लेख गरे । सर्वोच्च अदालत निर्णय गर्ने अन्तिम ठाउँ भएको उनले बताए । सबै विषय सर्वोच्चमा लैजाने भए सरकार पनि उसैलाई चलाउन दिए हुन्छ भन्दै उनले आक्रोश पोखे ।

“कोसी प्रदेशको राजनीति जटिल र अप्ठ्यारो छ । सर्वोच्चलाई यसमा ल्याउनै हुँदैन । सर्वोच्चले आफ्नो निर्णय गर्दिएपछि राजनीतिक बाटो नै पृथक् भएर जान्छ । सर्वोच्च अन्तिम निर्णय गर्ने ठाउँ हो,” उनले भने, “सबै कुरा यहाँ लाने भए सर्वोच्चले सरकार चलाओस्, हामी किन चलाउने ?

उनले कोसीको समस्या सबै पार्टीहरूले एक ठाउँमा उभिएर समाधान गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu