ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चरित्र गुमाएको राजनीतिका पात्रमा बीपी खोज्न सकिँदैन : प्रा. कृष्ण खनाल


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   १ : ५८   बजे

काठमाडौं,२४ भदौ । प्राध्यापक कृष्ण खनालले बीपीको समयमा जस्तो चरित्र अहिले नभएको भन्दै अहिलेका पात्रहरुलाई बीपीसँग तुलना गर्नै नसकिने बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवमा महामन्त्री विश्वप्रकाश शर्माले सञ्चालन गरेको सत्रमा वक्ताका रुपमा रहेका प्राध्यापक खनालले बीपीसँग तुलना गर्ने एउटा पात्र पनि अहिलेको राजनीतिमा नरहेको बताए ।

त्यसबेला प्रश्न उठाउनका लागि आग्रह गर्ने प्रधानमन्त्री बीपी र अहिलेका प्रश्न गर्नु पाउनुपर्छ तर हामीमाथि होइन, अथवा मैले समर्थन गरेको व्यक्ति माथि होइन भन्ने प्रवृक्तिलाई कसरी तुलना गर्नु हुन्छ भन्ने प्रश्नमा प्राध्यापक खनालले यस्तो व्याख्या गरेका हुन् ।

“बीपी कोइरालाले आफ्नो आलोचना गरिदिनका लागि पत्रकाहरुलाई आग्रह गर्नुभएको थियो । तर, अहिले म प्रधानमन्त्री भइसकेँ, अध्यक्ष÷सभापति भइसकेँ । मैले भनेको नमान्ने भनेर हप्काउने नेताहरु छन्,” प्रा। खनालले भने, “चरित्र गुमाएको राजनीतिका पात्रहरुमा बीपी खोज्न सकिँदैन ।”

उनले बीपीसँग तुलना गर्न योग्य पात्र राजनीतिमा नरहेको बताए ।

साहित्य बुझ्नका लागि रचनागर्भ बुझ्न जरुरी रहेको भन्दै उनले बीपीलाई बुझ्न पनि त्यस समयको वास्तविकता बुझु्नुपर्ने बताए । उनले युवाहरुलाई बीपीलाई फेरि एकपटक अध्ययन गर्न सुझाव दिँदै अहिलेको राजनीतिलाई शुद्धीकरणतर्फ लैजाने माध्यम त्यही हुन सक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu