ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी मोर्चा गठन भएपछि केहीमा त्रास र आतंक बढेको छ : चन्द


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   ४ : ३३   बजे

काठमाडौं, २५ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले समाजवादी मोर्चा गठन भएपछि केही मान्छेहरूमा त्रास र आतंक बढेको दाबी गरेका छन्।

समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चाका विषयमा विभिन्न अफवहा पनि फmैलाउने काम भएको बताए।‘समाजवादी मोर्चाका विषयमा विभिन्न अफवहा फैलिरहेका छन्। केही ठाउँमा त्रास र केही ठाउँमा आतंक जस्तो पनि देखिएको छ। हाम्रो बारेमा विभिन्न प्रतिक्रियावादीहरू लाग्छन र आतंक हुन थाल्छन् भने हामी ठिकै ठाउँमा छौं भनेर बुझ्नुपर्छ,’ चन्दले भने।

उनले समाजवादी मोर्चा निर्माणका क्रममा सामूहिकतालाई बुझेर अघि बढेको उनले बताए। जातीय द्वन्द्ध फैलाउने काम भइरहेको भन्दै त्यसबाट सचेत हुनुपर्ने उनको भनाइ थियो।

‘हाम्रो देश जटिल संक्रमणकालमा उभिएको छ। नेपालमा शान्ति र समृद्धि चाहिएको छ। केही परिवर्तन पनि भएका छन्,’ उनले भने, ‘तर देशको स्थिति पेचिलो बन्दै गइरहेको छ। यसको सामना कसले गर्नेरु हामीले गर्ने हो।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group