ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन वर्षपछि सुरू भयो नाडा अटो शो, ६ दिनसम्म चल्ने


एबीसी न्यूज
२६ भदौ २०८०, मंगलबार   ३ : २९   बजे

काठमाडौं, २६ भदौ ।  नाडा अटो शो–२०२३ सुरू भएको छ। अर्थमन्त्री डा: प्रकाशशरण महतले अटो शोको समुद्घाटन गरेका हुन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुब्र थापाले ३ वर्षपछि शो सुरू भएको बताए। गत वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाउँदा नाडा इभी एक्स्पो मात्रै गरिएको उनले बताए।

थापाले आयातमा आधारित अटो व्यवसाय उत्पादनमा आधारित भइरहेको बताए। उनले दुईपांग्रेसँगै चारपांग्रे, इन्जिन आयल, ब्याट्री र पार्टस् उत्पादन भइरहेको पनि उद्घाटन सत्रको सम्बोधनका क्रममा भने।

उनले सरकारले विद्युतीय गाडीमा आफ्नै नीति विपरित हरेक वर्ष कर बढाउने गरेको छ। उनले सरकारलाई हायरप्रचेज कर्जा सहज बनाउन आग्रह गरेका छन्।

अटो शोका सभापति अनुप बरालले दुईपांग्रे, चारपांग्रे, अटो पार्टस् लगायतका स्टल सहभागी रहेको बताए। ६ दिनसम्म अटो शो चल्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारी निकयबीच समन्वय नभएको बताए। उनले निजी क्षेत्रका सुझाव कहिल्यैनसुनेको र सधैं माग राखेको सोचाइ देखिएको बताए।

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेन्द्र अग्रवालले निजी क्षेत्रको मनोबल घटेकाले बढाउनेगरी नीति बढाउनु पर्ने बताएको छ।

नाडा अटो शो समुद्घाटन कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रको समस्या समाधान हुँदै गएको बताएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group