ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन भ्रमणमा कोभिडले बन्द भएका नाका खोल्ने समझदारी हुनेछ : प्रधानमन्त्री (पूर्णपाठसहित)


एबीसी न्यूज
२९ भदौ २०८०, शुक्रबार   २ : ५५   बजे

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले अमेरिकाको न्युयोर्क र चीन भ्रमणको समयावधि छोटो भएकाले न्युयोर्कबाट सिधै चीन जान लागेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले न्युयोर्क र चीन भ्रमणबारे जानकारी दिँदै त्यस्ते बताएका हुन् ।

उनले आफ्नो भ्रमणले चीनसँगको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

“प्रधानमन्त्रीको हैसियतमा मेरो यो तेस्रो चीन भ्रमण हुनेछ । यस भ्रमणले नेपाल चीनबीच विद्यमान आपसी सम्बन्ध थप प्रगाढ हुनेछ भन्ने मैले विश्वास लिएको छु”, उनले भने ।

भ्रमणलाई जनताको हितमा सदुपयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

“यस भ्रमणलाई नेपाल एवं नेपाली जनताको हित एवं चीन सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्न प्रयास गर्ने कुरा सम्मानित सदनलाई अवगत गराउन चाहन्छु,” उनले भने ।

पुर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका विविध क्षेत्रमा चीनको सहयोबारे छलफल हुने बताए । उनले कोभिडले रोकिएका नाका खोल्ने समझदारी गर्ने सुनाए ।

No description available.

 

 

No description available.No description available.No description available.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu