ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करिब २ अर्ब लागतको नयाँ भवनमा सर्‍यो नागरिक उड्ययन प्राधिकरण


एबीसी न्यूज
२९ भदौ २०८०, शुक्रबार   ५ : ०२   बजे

काठमाडौं, २९ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब २ अर्ब लागतमा बनेको नयाँ भवनबाट काम सुरु गरेको छ। प्राधिकरणले सिनामंगलमा बनेको नयाँ भवनबाट पूर्णरुपमा काम थालेको हो।

उक्त भवनबाट सञ्चालन हुने प्राधिकरणको कार्यालयको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार अपरान्ह उद्घाटन गर्दैछन्।

१२ तल्ले नयाँ भवन ८ वर्षअघि निर्माण सुरु भएको थियो। यो भवनको निर्माणकार्य चालु आर्थिक वर्षमा मात्रै सकिएको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बबरमहल कार्यालयका सबै विभाग सिनामंगलमा स्थान्तरण भइसकेका छन्।

१२ तले नयाँ भवनमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्न सक्नेछन्। भवनमा ६६ वटा गाडी र ११५ वटा मोटरसाइकल स्कुटर पार्किङ गर्न सकिन्छ। यो भवनमा तीवनटा तलामा सवारी पार्किङको व्यवस्था गरिएको छ।

वि।सं। २०७२ बाट निर्माण थालिएको यो भवनको काम बीचमा रोकिएको थियो। तुण्डी(रसुवा जेभीले डेढ अर्ब रुपैयाँमा ठेक्का लिएको थियो।

यो भवन चार रोपनी दुई आना क्षेत्रफलमा निर्माण गरिएको हो। त्यहाँ प्राधिकरणको नयाँ भवनाका लागि १२ रोपनी जग्गमा प्रयोग गरिएको थियो।

प्राधिकरणले आफ्नै स्रोतमा बनाएको यो भवनका लागि करबाहेक १ अर्ब ८० करोड रुपैयाँ खर्च भएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group