ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाबाट पोखरा र वीरगंज पठाएको पार्सलमा गाँजा भेटियो, पाँचजना पक्राउ


एबीसी न्यूज
३१ भदौ २०८०, आइतबार   ३ : ३३   बजे

काठमाडौं, ३१ भदौ । अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएको छ । उक्त गाँजा लिने पाँचजना पक्राउ परेका छन् । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्सा वीरगंज–१६ का डल्लु राम, सोहीका हबिब मिया पक्राउ परेका हुन् । अमेरिकाबाट गोश्‍वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै वीरगंज हुलाक कार्यालयबाट लिनेगरी २६८ ग्राम गाँजा पठाएको खुलेको हो ।

त्यस्तै, २४ भदौमा अमेरिकाबाट गोश्‍वारा हुलाक कार्यालय डिल्ली बजार हुँदै जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुनेगरी पठाइएको अर्को एक कार्टुन भित्रसमेत गाँजा भेटिएको छ ।

पोखरा हुलाक कर्यालयमा पठाएको कार्टुनभित्र एक किलो ४०० ग्राम गाँजा भेटिएको ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए । पोखराबाट गाँजा लिन खोज्ने समूहका तीनजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेका डडेलधुरा, गन्यापधुरा–१ का रेनुका तामाङ, भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पक्राउ गरेको छ ।

तामाङले उक्त गाँजा अरुण र नइमको रहेको बताएपछि उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकामाथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu