ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीभीआईपी र भीआईपीका पीएसओ मापदण्डभित्र मात्र पठाउन निर्देशन


एबीसी न्यूज
४ आश्विन २०८०, बिहिबार   २ : १४   बजे

काठमाडौं,४ असोज । प्रतिनिधिसभाअन्तर्गतकोको राज्य व्यवस्था तथा सुशासन समितिले भीआईपी र भीभीआईपीका व्यक्तिगत सुरक्षा अधिकृत पीएसओ मापदण्डभित्र मात्र पठाउन निर्देशन दिएको छ ।

भीभीआईपी र भीआईपीका नाममा सुरक्षाकर्मीको दुरुपयोग भएको गुनासो आएको भन्दै समितिको बिहीबार बसेको बैठकबाट मापदण्डभित्र मात्र पीएसओ खटाउन निर्देशन दिइएको हो ।

समितिका सभापति रामहरि खतिवडाले सो निर्देशन दिने निर्णय सुनाएका थिए । “भीभीआईपी र भीआईपीहरूको सुरक्षाका लागि ९व्यक्तिगत सुरक्षा अधिकृत पीएसओ खटाउँदा मापदण्डभित्र रहेर खटाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ,” निर्णय सुनाउँदै उनले भने, “कुन भीभीआईपी र भीआईपीका लागि कति सुरक्षाकर्मी पीएसओको रूपमा खटाइएको छ भन्ने विवरण १५ दिनभित्र उपलब्ध गराउन निर्देशन भएको छ ।”

भीभीआईपी र भीआईपीका नाममा खटाइएका पीएसको विवरण प्राप्त भएपछि मापदण्डअनुरूप नभएको पाइए थप निर्णय गर्ने पनि समितिमा समझदारी बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group