ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक/एक सांसदको जवाफ दिन सम्भव छैन मन्त्री रिजाल :


एबीसी न्यूज
१२ आश्विन २०८०, शुक्रबार   १ : ४८   बजे

काठमाडौं, १२ असोज ।  क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदले प्रश्न उठाएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न गरेपछि प्रश्नोत्तर नै चल्यो ।

क्रसर उद्योगहरूले मापदण्ड पालना गर्न किन समस्या भएको भन्दै व्यवसायीलाई सोधेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालयका सचिव विनोद प्रकाश सिंहलाई सरकारले लागु गरेको मापदण्ड व्यवसायीले नमान्दा हुन्छ रु भन्दै प्रश्न गरेका थिए ।

जवाफमा सचिव सिंहले राज्यको कानुन सबैले मान्नु पर्ने बताए । तर, अहिले पाँच वर्षअघिको कानुन त्यत्तिकै लागु गर्न उपयुक्त नहुने सचिव सिंहको भनाइ छ । व्यवसायीले भने नवीकरण गरिदिने बाटो खोल्न आग्रह गरेका छन् ।

सांसद पराजुलीले उद्योगमन्त्री रमेश रिजाललाई पनि मापदण्ड लागु गराउन केले समस्यामा छ भनेर प्रश्न सोधेका थिए । जवाफमा मन्त्री रिजालले एकरएक सांसदको उत्तर दिन सम्भव नहुने बताए ।

समितिका सभापति अब्दुल खाँनले मन्त्रीलाई प्रश्न सोध्ने भए टिपाउन सांसद पराजुलीलाई आग्रह गरे । निष्कर्षमा सांसद पराजुलीले नियम सबैले मान्नु पर्ने र आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताए । तर, पैसा आउँछ भनेर खोला बेच्च नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu