ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय व्यवसायी जावेद अहमदको निधन


एबीसी न्यूज
१३ आश्विन २०८०, शनिबार   ८ : १५   बजे

पोखरा, १३ असोज।  तीन दशकदेखि नेपालमा व्यवसाय गर्दै आएका भारतीय व्यवसायी जावेद अहमदको निधन भएको छ । भारतीय व्यवसायी संघ, गण्डकीका उपाध्यक्ष समेत रहेका ५८ वर्षीय व्यवसायी अहमदको उपचारका क्रममा बिहीबार निधन भएको हो । लामो समयदेखि मुटु रोगबाट पीडित व्यवसायी अहमदको कश्मिरको श्रीनगरस्थित एसएमएचएस अस्पतालमा उपचार भइरहेको थियो ।

भारतदेखि नेपालमा आएर व्यवसाय सञ्चालन गरेका व्यवसायी अहमदले नेपालको सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएका थिए । व्यवसायी अहमदको निधनप्रति दुःख व्यक्त गर्दै संघका अध्यक्ष इन्तिखाब आलमले अहमदको निधनले नेपाल–भारत व्यापार क्षेत्रमा ठूलो क्षति पुगेको बताए । व्यवसायी अहमदले व्यवसायसँगै सामाजिक क्षेत्रमा पु¥याएको योगदान सदा स्मरणीय रहने अध्यक्ष आलमले उल्लेख गरे । स्व. अहमदका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu