ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेन्डर प्रक्रियामा अर्थको भूमिकै हुँदैन, मधु मरासिनीको दाबी:


एबीसी न्यूज
१५ आश्विन २०८०, सोमबार   ४ : ३७   बजे

काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेट वे खरिद प्रक्रियामा दोषी देखाउँदै विशेष अदालतमा मुद्दा दायर गरेका उद्योग वाणिज्य सचिव मधु मरासिनीले टेन्डर प्रक्रियामा अर्थको भूमिकै नहुने दाबी गरेका छन् ।
उनले अख्तियारमा दिएको बयानमा यस्तो दाबी गरेको स्रोतले जानकारी दियो ।

कार्यक्रममै थिएन पेमेन्ट गेटवे, सचिव मरासिनीले गोप्यरूपमा निकासा गरेका थिए रकम

अख्तियार स्रोतले दिएको जानकारीअनुसार उनले माघ महिनामै बजेटको सिलिङ तयार हुने भएकाले आफ्नो भूमिका नरहेको दाबी गरेका थिए ।

१– बजेट सिलिंग माघ महिनामै मन्त्रालयहरूमा जाने त्यसमा सामान्यतया अनिवार्य दायित्व र निरन्तर रहेका आयोजनाहरूमा मात्र बजेट रहन्छ१ त्यहि रकम मन्त्रालय हरूले NPG मा प्रस्तुत गर्छन् NPG लाई नीति कार्यक्रममा राखिदिन शिक्षा मन्त्रालयमा चैत्र २० मा मात्रै पत्राचार भएकोछ १ माघमा गएको सिलिंग भित्र यो न पर्ने र मन्त्रालयबाट LMBIS नहुने स्वभाविकछ ?

२–बजेट बक्तव्य को बुदा नं १८३ मा परेको यो कार्यक्रमका लागि रातोकिताबमा विनियोज प्रस्ताव भएकोछ यसर्थ सचिवको नेतृत्व मा लेखिने बजेट टिममा छलफल भएरै विनियोजन प्रस्ताव भएको देखिन्छ र यो बजेट निर्माणको नितान्त स्वभाविक प्रकृया हो?

३– किन २५ करोड भन्ने केवल विनियोजन अनुमान मात्र हो१ पछि सम्बन्धित मन्त्रालयर निकायले लागत अनुमान स्वीकृत गराई सार्वजनिक खरिद कानुन अनुसार कार्यान्वयन गर्ने हुन् कहिलेकाहि यो अनुमान नपुग हुदा अर्थ मन्त्रालय मा थप बजेट माग हुन्छ र मात्र कार्यान्वयन हुन्छ१ कतिपय बेला कम मात्र खर्च भएर बजेट फ्रिज हुन्छ१ पूजीगत खर्च ६०५ हाराहारि खर्च भै रहेकोहुन्छ ?

४–अर्थले बजेट अख़्तियारी दिदा नै चैत्र मसान्त भित्र कार्यान्वयन प्रकृयामा नगए सो बजेट फिर्ता Sureender गर्नु पर्छ१ अर्थ मन्त्रालयले नमागि बजेट राख्यो अनि मैले खर्च गरे भन्नु हास्यास्पद हुन्छ ?

५–जेठ १५ मा आउने विनियोजन बिधयक मंन्त्रीपरिषदबाट पास भएर संसदमा आय र व्ययको अनुमान भनेर अर्थ मन्त्रीले संसदमा प्रस्तुत गर्छन् संसदले पास गरेपछि मात्र विनियोजन विधयेक ऐन बन्छ?

६–अर्थ मन्त्रालय ले विनियोज बिधयक तयार गर्ने सम्म हो १ त्यो पनि अनुमानको रूपमा मात्र अरू कानून सरह दफावार छलफल भए र संसदले पास गर्छ र बल्ल कानून सरह बनेर कार्यान्वयनमा जानेहो हाम्रो काम यो बिधयक अनुमान तयार गर्ने मात्र हो ?

७–बजेट अर्थ राजनीतिक डकुमेण्ट भएको( सारा राजनीतिक कार्यकर्ता देखि माननीय हरू मन्त्री , सेबैधानिक निकाय मन्त्रालयको घुईचो( दबाब सबै सहेर बजेटको टिमले बजेट अनुमान तयार गर्छ बजेट शाखामा बस्ने कर्मचारीलाई मात्र किन लेखिस वा entry  गरिस भन्नु त बिल्कुलै अन्यायपूर्ण हुन्छ ?

८– खरीद प्रकृया लई तयारी टेण्डर आदि प्रकुया सबै सम्बन्धित निकायले गर्ने हो  यसमा अर्थ मन्त्रालयको कुनै भूमिका नै रहन्न सार्वजनिक खरिद ऐन बनोजिम वित्तीय उत्तरदायी अधिकृत सम्बन्धित मन्त्रालयको सचिव नै हो ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group