ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ को एमाले संसदीय दलको नेताका लागि ३ बजे मतदान


admin
२६ माघ २०७४, शुक्रबार   २ : ५५   बजे

काठमाडौं, २६ माघ । नेकपा एमालेले प्रदेश १ को संसदीय दलको नेता निर्वाचनबाट छान्दैछ । निर्वाचन कमिटीले मतदानका लागि दिउँसो ३ बजेको समय तोकेको छ।

प्रदेश संसदीय दलको बैठकमा पार्टी सचिव भीम आचार्य र नेता शेरधन राईले दलको नेतामा दाबी नछाडेपछि चुनावबाट त्यसको टु‌ंगो लाग्ने भएको हो।

संसदीय दलको नेता मुख्यमन्त्रीको दाबेदार भएकाले दुवै आकांक्षीले निर्वाचनमा प्रतिस्पर्धा गर्न उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश संयोजक समेत रहेका आचार्य पार्टीभित्र नेता माधव नेपाल पक्षधर हुन्। पूर्व सञ्चारमन्त्री राई भने पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका हुन्। प्रदेश १ मा नेपाल पक्षको बहुमत भए पनि अध्यक्ष ओली पक्ष निर्वाचन लड्न तयार भएको हो।

शुक्रबार बिहान नै भएको प्रदेश ३ को निर्वाचनमा उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै डोरमणी पौडेल संसदीय दलको नेतामा चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu