ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“मर्ने भएँ बुवा, बाँचेछु भने सम्पर्कमा आउँछु “भनेपछि इजरायल गएका छोरासँग सम्पर्क टुट्यो


एबीसी न्यूज
२१ आश्विन २०८०, आइतबार   १ : २५   बजे

काठमाडौ २१ असोज । इजरायल गएका छोरासँग सम्पर्क टुटेको एक दिन नाघिसके पछि छोराको फेसबुक प्रोफाइल हेरेर टोलाउँदै बसेका छन।  दाङ दंगीशरण गाउँपालिका ३ हेकुली निवासी निमबहादुर डाँगी आफ्नो छोरा प्रविण डाँगी सँग सम्पर्क टुटेको एक दिन नाघिसकेको छ, तर  पनि उनले छोराको अवस्था अहिलेसम्म पत्ता लगाउन सकेका छैनन्।

दूतावासमा फोन सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन नसकेको भनाइ बुवा निमबहादुरको छ। मर्ने भएँ बुवा, बाँचेछु भने सम्पर्कमा आउँछु भन्यो। त्यसपछि सम्पर्क भएको छैन’, उनले भने, ‘छोरा अनलाइनमा आउँछ कि, सम्पर्क हुन्छ कि भन्ने आशामा छौं।

गत भदौ २६ मा उनी इजरायल पुगेका प्रविण इजरायल गएको एक महिना पनि पुगेको छैन।छोरा बिएसिएजी पढेर इजरायल गयो।  घटना भएको खबरले हामीलाई पीडा दियो। छोरासँगको सम्पर्क टुट्यो। उसले बनाएको एउटा भिडियो हामीले पायौं। त्यसपछि सम्पर्क छैन’, निमबहादुरले भने ।  निमबहादुरका तीन भाइ छोरा मध्य प्रविण कान्छो छोरा हुन्। प्रविण बसेको कृषि फर्म नजिक आक्रमण भएपछि उनीसँगको सम्पर्क टुटेको हो।

सुदूरपश्चिम विश्वविद्यालयबाट उत्पादित पहिलो कृषि विज्ञ सिलेक्टिभ टोलीमार्फत ११ महिनाको लागि इजरायल पुगेका थिए।सरकारले राजदूतावासमार्फत् सम्पर्क गरेर विद्यार्थीहरूको अवस्था चाँडै पत्ता लगाउन निमबहादुरको अनुरोध छ।हमासको आतंकवादी आक्रमणमा परेका १३ जना नेपालीमध्ये दुई जनाको अवस्था गम्भीर छ।

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu