ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले कास्कीको किम्रोङखोला थुनियो, सतर्कता अपनाउन आग्रह


एबीसी न्यूज
२१ आश्विन २०८०, आइतबार   १ : २९   बजे

पोखरा, २१ असोज । कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङमा पहिरो गएर करिब २४ घन्टादेखि किम्रोङखोला थुनिएको छ । लामो समयदेखि खोला थुनिँदा ठूलो ताल बनेको छ ।ताल जुनसुकै बेला खोलिने सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीयबासिन्दाले आग्रह गरेका छन् ।

‘यो त हिजैदेखि थुनिएको हो । अहिले त ठूलो ताल भइसक्यो, यो बाँध फुट्यो भने मोदीखोलालाई पनि ठूलो असर गर्छ,’ अन्नपूर्ण गाउँपालिका घान्द्रुकका राजु गुरुङले अनलाइनखबरसँग भने, ‘मोदी खोला वरिपरिका मान्छेलाई सतर्कता अपनाउन भनिदिनुप्‍यो ।’गुरुङका अनुसार करिब ११ वर्ष पहिले पनि किम्रोङ खोलामा त्यसरी नै पहिरो गएर खोला थुनिएको थियो ।‘अहिले फेरि त्यस्तै भयो । बाँध भएर ताल बनेको छ,’ उनले भने, ‘यो त जतिबेला पनि फुट्न सक्छ ।’ खहरे किम्रोङ खोला तल आएर मोदी खोलासँग मिसिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu