ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो प्रधानमन्त्रीले इजरायली समकक्षीलाई सिधा सम्पर्क गर्नुपर्छ : एमाले


एबीसी न्यूज
२१ आश्विन २०८०, आइतबार   २ : २१   बजे

काठमाडौं, २१ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक हितराज पाण्डेले इजरालयमा रहेका नेपालीहरुको उद्धार गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्रीले सदनलाई जानकारी गराएर मात्र नहुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सिधा सम्पर्क गरेर नेपालीको विषयमा छलफल गर्नुपर्ने माग गरे ।

“सरकारलाई आग्रह गर्न चाहन्छु, यति ठूलो विपत्ति आइलागेको छ, एक मिनेट पनि ढिला गर्नु हुँदैन । यो मुलुकमा सरकार छ, राज्य छ भने यसमा एउटा विज्ञप्ति जारी गरेर, सदनमा विवरण दिएर मात्र हुँदैन, प्रमले नेतान्याहुलाई फोन गरेर भन्नुपर्यो, सिधा छलफल गर्नुपर्छ भन्ने ठान्छु,” उनले भने ।

सांसद गिरीले अहिले यूएन महासभाका कतिपय बैठकहरु चलिरहेको भन्दै त्यी बैठकमा पनि नेपाली प्रतिनिधिहरुले बैठकको ध्यानाकर्षण गर्नुपर्ने धारणा राखे । साथै, प्लेन चार्टर गरेर भए पनि नेपालीहरुको उद्धार हुनुपर्ने धारणा उनको थियो ।

फरक विषयमा उनले संविधान दिवसको दिन कानुन र कानुनी राज्यलाई चुनौती दिँदै रिगल डनलाई माफी दिएको भन्दै सरकारले यसलाई फिर्ता लिनुपर्ने धारणा राखे ।

“चेतन मानन्धरको दिनदहाडै हत्या हुन्छ, दुनियाँलाई गजजाहेर छ, जन्मकैदको सजाय सुनाइन्छ । रिगल भन्ने व्यक्तिलाई आठ वर्ष नपुग्दै कैद मिनाहा र माफी मिनाह भएको छ । यो घटनाले विधिको शासनको अन्त्य गरेको छ ।

कानुनी राज्य छ रु कस्तो राज्य निर्माण गर्न चाहेको हो रु,” उनले भने, “यसरी छोड्ने भए अदालत, कानुन किन चाहियो रु सबै निर्णय मन्त्रीले गर्ने भए किन चाहियो रु राष्ट्रपतिले यस्ता निर्णयलाई, सिफारिसलाई हेर्नुपर्छ कि पर्दैन रु”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group