ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्चस्तरीय वैधानिक आयोग बनाउन, प्रधानमन्त्री प्रचण्ड सकारात्मक


एबीसी न्यूज
२५ आश्विन २०८०, बिहिबार   १ : १०   बजे

काठमाडौं, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रमा रिफर्म ल्याउन उच्चस्तरीय वैधानिक आयोग बनाउन आफू सकारात्मक भएको बताएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस–सुधारका लागि सहकार्य’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यस्तो प्रस्ताव गरेका थिए । अहिलेको कानुन तथा ऐन नियमले अर्थतन्त्रमा सुधार गर्न नसकिने भन्दै प्रधानमन्त्री प्रचण्डले सुधारका लागि आफू तयार रहेको बताए ।

“एउटा उच्चस्तरीय आयोग तथा उच्चस्तरीय कुनै समिति संयन्त्र, जसको वैधानिक आधिकारिकता होस् । त्यसले गरेको निर्णय कार्यान्वयनतिर जान सकोस् भनेर जुन प्रस्ताव गर्नु भएको छ । निजी क्षेत्रले त्यसलाई समर्थत गर्नुभयो,” उनले भने, “म त्यसलाई समर्थन गर्छु । यहीँबाट सुरू हुन सक्छ । अर्थतन्त्रमा भएको दबाब समस्याको समाधानको प्रक्रिया त्यहीँ विन्दुबाट हुन सक्छ ।

निजी क्षेत्रको पनि सक्रिय सहभागिता त्यस्तै संयन्त्रमा हुन सक्छ । त्यसबाट हामीले सिंगो राष्ट्रलाई विश्वासमा लिएर आर्थिक गतिविधिलाई नयाँ गति दिन सक्छौँ ।”

अर्थमन्त्री डा। प्रकाशशरण महत आएपछि यो संयन्त्र बनाउने पनि उनले बताए । विश्वासको वातावरण बनाउन पनि यो आवश्यक परेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group