ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसीमा सरकार गठन प्रक्रियामा राप्रपा तटस्थ बस्ने


एबीसी न्यूज
२६ आश्विन २०८०, शुक्रबार   १ : २२   बजे

काठमाडौं, २६ असोज । कोसी प्रदेशमा कुनै पनि दलले सहयोग नमागेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० तटस्थ बस्ने भएको छ ।

पार्टीको आज शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले कोसी प्रदेश सरकार गठनमा औपचारिक सहयोग कुनै दलबाट आह्वान नभएको भन्दै निर्णय गर्नुपर्ने आवश्यकता नभएको निष्कर्ष निकालेको छ ।

पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले दिएको जानकारीअनुसार पार्टी स्पष्ट प्रतिपक्षमा बस्ने टुंगो लागेको हो ।

“उहाँहरूको संख्या पुगिहाल्यो । औपचारिक सहयोग कुनै दलबाट आह्वान भएन त्यसैले हाम्रो भूमिका आवश्यक परेन । हामी अहिले कतै खुल्नुपर्ने आवश्यकता नपरेकाले निर्णय गर्नुपरेन,” उनले भने ।

कोसी प्रदेशमा सरकार गठनका लागि गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र एमालेको सहयोगमा कांग्रेसको शेखर समूहबाट केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पम्फा भुसालको असन्तुष्टि– ‘जम्बो कमिटीले कम्युनिस्ट पार्टी बलियो बनाउँदैन’

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, चार मन्त्री–राज्यमन्त्रीले आज शपथ लिँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu