ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने, माओवादीको तयारी


एबीसी न्यूज
२९ आश्विन २०८०, सोमबार   ४ : ५३   बजे

काठमाडौं,२९ असोज । नेकपा माओवादी केन्द्रले कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने तयारी गरेको छ ।

यस विषयमा सोमबार बसेको पार्टीको प्रदेश कमिटीमा छलफल भएको छ । मत दिने नदिनेबारे माओवादीको संसदीय दलको निर्णय हुन भने बाँकी छ ।

माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कार्कीलाई विश्वासको मत दिने विषयमा बैठकमा छलफल भएको बताए । कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन सोमबार सूचना दर्ता गराएका छन् ।

शनिबार संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेका ३९ र कांग्रेसक८ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्वोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कार्की एमालेका सांसदको साथ लिएर मुख्यमन्त्री बनेका हुन् ।‌

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu