ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस सत्ता पक्षको लहरमा बस्ने, कोसीमा सत्ता गठबन्धनको बैठक


एबीसी न्यूज
१ कार्तिक २०८०, बुधबार   १२ : ५०   बजे

काठमाडौं, १ कार्तिक । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुअघि सत्ता गठबन्धन दलको बैठक बसेको छ ।

नेपाली कांग्रेस प्रदेश समितिको विराटनगरस्थित कार्यालयमा दलको बैठक बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायत बैठक बसिरहेको छ ।

कांग्रेस सांसद भीम पराजुलीले दिएको जानकारीअनुसार गठबन्धन दलका तर्फबाट कार्कीलाई विश्वासको मत दिने निर्णय भएको छ ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा भएको बैठकमा कांग्रेसका सांसदहरू सत्तापक्षको ‘रो’ मा बस्ने निर्णय भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका हुन ।

कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसका आठ सांसदले समर्थन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu