ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षा मन्त्रीबीच भेटवार्ता


एबीसी न्यूज
१ कार्तिक २०८०, बुधबार   १२ : ५८   बजे

काठमाडौं, १ कार्तिक । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका स्टेट काउन्सिलर तथा सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओङबीच भेटवार्ता भएको छ । भेटवार्ता मंगलबार बेइजिङमा भएको हो ।

भेटमा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री वाङले दुई राष्ट्र प्रमुखबीच भएको महत्वपूर्ण सहमतिलाई सक्रियताका साथ कार्यान्वयन गर्न, सहयोगलाई अगाडि बढाउन र विकास प्रवर्द्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताएका थिए ।

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका स्टेट काउन्सिलर तथा सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओङबीच भेटवार्ता भएको छ । भेटवार्ता मंगलबार बेइजिङमा भएको हो ।

भेटमा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री वाङले दुई राष्ट्र प्रमुखबीच भएको महत्वपूर्ण सहमतिलाई सक्रियताका साथ कार्यान्वयन गर्न, सहयोगलाई अगाडि बढाउन र विकास प्रवर्द्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताएका थिए ।

नेपालसँग सीमा व्यवस्थापन सहयोग अभिवृद्धि गर्न, सीमापार अपराध नियन्त्रण गर्न, कानुन कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि गर्न र कानुनको कार्यान्वयन तथा सुरक्षा सहयोगलाई उच्च स्तरमा पुर्‍याउन चीन नेपालसँग हात मिलाउन इच्छुक रहेको उनले बताए ।

भेटवार्तामा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सुरक्षा सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu