ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मध्यावधि निर्वाचन र प्रदेशसभा विघटन रोक्न मेरो नेतृत्वमा सरकार गठन भयो’


एबीसी न्यूज
१ कार्तिक २०८०, बुधबार   २ : २७   बजे

काठमाडौं, १ कात्तिक । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचन र प्रदेशसभा विघटन रोक्न नयाँ ढंगको राजनीतिक परिस्थिति सिर्जना भएको बताएका छन् । कोसी प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव राख्दै कार्कीले प्रदेशको जटिल राजनीतिक अवस्थाबीच आफूले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको बताए ।

“मध्यावधि निर्वाचन रोक्न र प्रदेशमा स्थिरता कायम गराउँन सरकारको प्रमुख भूमिका रहने छ । हामी त्यसमा सक्रिय हुनेछौँ,” उनले भने ।

कार्कीले जनताका अपेक्षा र प्रश्नहरुको उचित सम्बोधन गर्न प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।

मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयन र प्रदेशको संस्थागत विकासको कार्यभार पूरा गर्ने चुनौती रहेको बताए । उनले भने, “गणतन्त्रको संस्थागत विकासको लागि नयाँ संकल्प गर्नु परेको छ ।”

कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।‌ कार्कीलाई सरकार गठनमा एमालेका ३९ र कांग्रेसका ८ सांसदले समर्थन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu