ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुरमा गरिएको आन्दोलनमा दलका केन्द्रीय नेताको सहभागिता


एबीसी न्यूज
२ कार्तिक २०८०, बिहिबार   ३ : ४७   बजे

काठमाडौँ, २ कात्तिक । कान्तिपुर पब्लिकेशन्स्‌मा गरिएको आन्दोलन राजनीतिक दलका केन्द्रीय नेताहरुको सहभागितामा गरिएको बताईएको छ ।

नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले राजनीतिक दलका केन्द्रीय नेताको सहभागितामाआन्दोलन गरिएको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएको हो । महासंघ शाखाका अध्यक्ष अनिल गिरी बिहीबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलका केन्द्रीय नेताको सहभागितामा आन्दोलन चलाउनु पत्रकारिता र महासंघको समेत अपमान भएको उल्लेख गरेका छन् ।

सदस्यता शुद्धीकरण अभियान चलाइरहेको महासंघका वरिष्ठ पदाधिकारीले नै महासंघको ब्यानरमा राजनीतिक दलका केन्द्रीय सदस्यलाई समेत सहभागी गराई भाषण गराउनु पत्रकारिता र पत्रकार महासंघको पनि अपमान हो । यसमा सरोकारवाला सबैको ध्यानाकर्षण हुनेछ भन्नेमा हामी विश्वस्त छौं विज्ञप्तिमा भनिएको छ । महासंघ केन्द्रले शाखाको कामकारबाही माथि नै प्रश्न गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष गिरीले शाखा नेपाल पत्रकार महासंघको विधान, २०६० अन्तर्गत लोकतान्त्रिक विधि र पद्धतिअनुसार गठित व्यावसायिक पत्रकारहरुको निकाय भएको स्मरण गराएका छन् ।

विज्ञप्ति

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu