काठमाडौं, ५ कात्तिक । काठमाडौमा भुकम्पको धक्का महशुस भएको । आज विहान सात बजेर ४० मिनेट जाँदा काठमाडौं लगाएत वरपरका जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ । यसको थप विवरण आउन बाकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्