ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैका बेला घर आगलागी, रिलिफ नेपालको सहयोग


एबीसी न्यूज
७ कार्तिक २०८०, मंगलबार   ७ : ०७   बजे

सिन्धुली, ७ कातिक । गोलन्जोर गाउपालिका ४ तिनकन्यास्थित ऐतबहादुर बलको घरमा अष्टमीका दिन आगजनी हुँदा लाखौ रुपयाँ धनमाल नष्ट भएको छ । दशैका लागि जोहो गरिएको खाद्यान्न, नयाँ लुगाफाटा र अन्नपात जलेर नष्ट भएको हो । अष्टमीका दिन पुरूषहरू सबै गाउँतिर भएको अवस्थामा आगलागी भएको थियो ।

आगलागीबाट घर पूर्ण रूपमा जलेको छ । दशैका बेला परेको यो विपत्तिमा वर्ल्ड भिजन नेपालसितको साझेदारीमा रिलिफ नेपाल सिन्धुलीले नवमीकै दिन राहत सहयोग गरेको छ । रिलिफ नेपालका उपाध्यक्ष डण्ड गुरूङले त्रिपाल, खाद्यान्न, लत्ताकपडा, भाडाकुडा लगायत सामग्री हस्तान्तरण गरे ।

वडा सदस्य ताराबहादुर खपाङ्गी, रिलिफ नेपालका अस्मिता थापा मगर, युवा समाजसेवी पारस गुरूङ, स्थानीय बासिन्दा चन्द्र खुलाल, ओम थापामगर, तप्तबहादुर गुरूङ लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो । सोही अवसरमा युवा समाजसेवी पारस गुरूङले तत्काल राहत पुगोस भन्दै नगद २ हजार रूपैयाँ पीडितलाई हस्तान्तरण गरे । रिलिफ नेपालका उपाध्यक्ष डण्ड गुरूङले पीडितको घर बनाउन जस्तापाताको जोहो मिलाउन पहल गरिने प्रतिवद्धता जनाए । उनले पीडितको आर्थिक अवस्था निकै कमजोर रहेकोले सहयोगका लागि सबैमा अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

बागमतीका मुख्यमन्त्री बानियाँले गरे ,६ मन्त्रालय खारेज

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu