ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको लिविस्टनमा गोलीकाण्डः कम्तीमा २२को हत्या, ६० भन्दा बढी घाइते


ABC NEWS
९ कार्तिक २०८०, बिहिबार   ८ : २४   बजे

काठमाडौं ९ कात्तिक । अमेरिकाको मेइन राज्यका लिविस्टनमा गए राती भएको गोली काण्डमा कम्तीमा २२जनाको मृत्यु भएको छ । लिविस्टनको दुई वटा रेष्टुरेन्टमा भएको अन्धाधुन्द गोली काण्डमा परी ६० जनाभन्दा बढी घाइते भएको अमेरिकी मिडियाले जनाएका छन् ।
अमेरिकाको सवैभन्दा जनघनत्व भएको दोस्रो सहरका रुपमा रहेको लिविस्टनमा मानिसहरु भीडभाड रहेको बेला गोली काण्ड भएको बताइएको छ ।
पछिल्लो समय अमेरिकामा यस प्रकारका गोली काण्डहरु बढीरहेका छन् ।

लुइस्टन पोलिस विभागलले फेसबुकमा पोष्ट गर्दै भनेको छ , सक्रिय शुटर छानविन गर्न घटनामा जुटेको छ । घटनामा दुई जना व्यवसायी संलग्न रहेको अनुमान छ। स्कीमेन्गीस बार र ग्रिल, लिङ्कन स्ट्रिटमा रहेको एक आर्केड–स्टाइलको भोजनालय, र जस्ट–इन–टाइम रिक्रिएशन, मोलिसन बे बाट चार मिलको दुरीमा रहेको बोलिङ ब्यालीमा घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu