ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ घन्टापछि भूकम्पमा घाइते भएकी सशीलाको उद्धार


एबीसी न्यूज
१९ कार्तिक २०८०, आइतबार   ९ : ४५   बजे

काठमाडौं, १९ कात्तिक  । भूकम्पमा आफ्नै घरले थिचेर दुवै खुट्टा नचल्ने भएकी जाजरकोट, छेडागाड–७ कि सशीला रोकायको ३३ घन्टापछि उद्धार भएको छ।

उनी शुक्रबार राति ११ः४७ बजे जाजरकोट रामीडाँडा केन्द्र गरी गएको ६।४ म्याग्नेच्युडको भूकम्पमा घरभित्र थिचिएकी थिइन्। उनको आइतबार बिहान हेलिकप्टरमार्फत् उद्धार भएको नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए।

‘घरले थिचेकाले उहाँको दुवै गोडा चल्दैनन्। घाइते भएको ठाउँसम्म एम्बुलेन्स पुग्न नसकेकाले उद्धार हुन सकेको थिएन। अहिले बिहान नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी नेपालगञ्ज ल्याएको छ,’ गाउँपालिका अध्यक्ष खड्काले बताए।सरकारले भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रूपमा तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu