ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापा र विश्वप्रकाश शर्मा भूकम्पपछिको अवस्थाबारे स्थलगत अनुमगनमा जाने


एबीसी न्यूज
१९ कार्तिक २०८०, आइतबार   १ : ४८   बजे

काठमाडौं, १९ कात्तिक । सत्तासाझेदार दल नेपाली कांग्रेसले कर्णाली प्रदेशमा शुक्रबार राति गएको भूकम्पपछिको अवस्थाबारे स्थलगत अनुमगन र अध्ययन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ‘फिल्ड’मा खटाउने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट महामन्त्रीद्वयको नेतृत्वमा अनुगमन तथा सहजीकरण समिति गठन गरिएको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

महामन्त्रीद्वय चाँडै त्यसतर्फ प्रस्थान गर्ने उनले बताए । समितिले स्थलगत अनुगमनदेखि पार्टीपंक्ति परिचालन गर्ने उनले जानकारी दिए ।

यस्तै, बैठकबाट पार्टी विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न कांग्रेस पदाधिकारी, केन्द्रीय नेतृत्व र जनप्रतिनिधिसँग अपिल गरिएको उनले बताए ।

“आजै बैठकमा जिपछिरिङ लामाले ११ लाख जम्मा गर्छु भन्नुभयो, दिव्यमणिराज भण्डारीले पाँच लाख दिइसक्नुभएको छ,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शान्ति सम्झौताको २० वर्षपछि पनि बेपत्ता परिवार न्यायको प्रतीक्षामा

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu