ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनपाटन ११ को वडाध्यक्ष बनिन् भावना बस्नेत ।


abc tv
४ मंसिर २०८०, सोमबार   ४ : २६   बजे

सिन्धुली । तीनपाटन गाउँपालिका वडा नम्बर ११ को वडाध्यक्ष बनेकी छन् भावना बस्नेत ।

अन्तर्राष्ट्रिय बाल दिवस (नोभेम्वर २०) को अवसर पारेर एक दिनका लागि उनी वडाध्यक्ष बनेकी हुन् ।

तीनपाटन गाउँपालिका वडा नम्बर ११ को वडाध्यक्ष तिलकबहादुर बस्नेत क्षेत्रीले वडाध्यक्षको पद हस्तान्तरण गर्दै भावनालाई वडाध्यक्षको जिम्मेवारी दिएका हुन् ।

अन्तर्राष्टिय बाल दिवसको अवसर पारेर आफूलाई पद हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै भावनाले वडाध्यक्ष तिलकबहादुरसँग वडा समितिले बालबालिकाको क्षेत्रमा गरिरहेको काम र भोलिका दिनमा गर्ने कामको बारेमा जानकारी लिए ।

वडाध्यक्ष भावनाले आजको दिनलाई बालमैत्री वडा घोषणा गर्ने भने पनि विविध कारणले हुन नसकेको, बाल क्लब गठन तालिम प्रदान विभिन्न र्यालि र बाल विवाह हुन नदिने जस्ता काम गैरसरकारी संस्थासँग मिलेर काम गरिरहेको जानकारी गराए ।

वडाध्यक्ष्ँले तीनपाटन ११ र्ला बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम आगामी पुस २९ गते गर्ने, बाल श्रममुक्त गर्न बजार क्षेत्रको होटल, पसल, बाइक ग्यारेजमा बाल क्लबको अगुवाइमा स्टिकर टास्ने कार्यक्रम गर्ने र बाल क्लब सन्जाललार्इ सक्रिय गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेका छन् ।

वडाध्यक्ष बनेकी भावनाले आफूलाई अन्तराष्ट्रिय बाल दिवसको दिन पारेर वडाध्यक्षको जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्दै वडा परिवार, रिलिफ नेपाल, वर्ल्ड भिजन बाल सन्जाल सबैलाई खुशीसहित धन्यवाद समेत दिइन् । वडा कार्यलयको आयोजनामा रिलिफ नेपाल र वर्ल्ड भिजनको आर्थिक तथा प्राबिधिक सहयोगमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu