ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २४ जना पक्राउ


एबीसी न्यूज
४ मंसिर २०८०, सोमबार   ४ : ४१   बजे

काठमाडौं, ४ मंसिर । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २४ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौं महानगरपालिका–२६, पवित्रनगरस्थित प्रविन गेस्टहाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा आइतबार साँझ प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–८ का ४२ वर्षीय सुरेन्द्र जबेगुसहितका व्यक्तिहरू छन् ।

नगद ६२ हजार ४०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबारै साँझ सोही गेस्टहाउसको पार्किङमा ओखर जुवा० खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पाँचथरकै फाल्गुनन्द गाउँपालिका–४ की ४० वर्षीया एन्जिला लिम्बूसहितका व्यक्तिहरू छन् ।

नगद ४९ हजार ५५० रुपैयाँ र आठ गेडा ओखरसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–१३, कालीमाटीस्थित तरकारी बजारको सडकपेटीमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भई कालीमाटीमा डेरा गरी बस्दै आएका ३५ वर्षीय आसमान परियारसहितका व्यक्तिहरू छन् ।

आइतबार राति नगद ३९ हजार रुपैयाँ र दुई बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu