काठमाडौं २ फागुन । नेकपा एमालेको आकस्मिक स्थायी समितिको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उमेदबार बनाउने निर्णय गरेको छ । केही बेरमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले एमाले निर्णयलाई अनुमोदन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्