ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा भट्टको दाबी पेस


admin
२ फाल्गुन २०७४, बुधबार   ६ : ३२   बजे

 

कैलाली, २ फागुन। प्रदेश नम्बर–७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेशप्रमुख समक्ष दाबी पेस गरेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रका ३७ जना सांसदको समर्थन रहेको संयुक्त हस्ताक्षरको पत्रसहित भट्टले मुख्यमन्त्रीका लागि प्रदेशप्रमुख मोहनराज मल्लसमक्ष बुधबार दिउँसो दाबी पेस गरेका हुन् ।

प्रदेशसभाका बहुमत सांसदहरुको समर्थन आफूलाई रहेकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरिएको प्रदेशप्रमुखलाई बुझाइएको पत्रमा उल्लेख गरिएको छ ।

प्रदेश–७ मा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति एमाले–माओवादीबीच यसअघि भएको थियो । माओवादीले मुख्यमन्त्रीको उम्मेदवार भट्टलाई बनाउने निर्णय गर्दै उनलाई संसदीय दलको नेता यसअघि नै चयन गरेको थियो ।

धनगढीबाहिर रहेका कारण एमाले सांसद हर्कबहादुर कुँवर र निर्मला बडालले मुख्यमन्त्रीमा समर्थन रहेको पत्रमा हस्ताक्षर गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश: १ बजेसम्म करिब ३० प्रतिशत , बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मत खस्यो

देउवा बिना सुदूरपश्चिम: कांग्रेसको ‘अजेय किल्ला’ ढल्ने खतरा ! देशभर कहाँ कहाँ असर पर्दैछ ?

कैलाली–१ : रेशम चौधरीको गढमा शक्ति सन्तुलन फेरिने संकेत

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group