काठमाडौं, २ फागुन । विश्व क्रिकेट लिग डिभिजन टू अन्र्तगतको नेपाल र क्यानडा बिचको खेल वर्षाको कारण अवरुद्ध भएको छ ।
नेपालले अहिले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य माथि जित हासिल गर्न नेपाललाई अझै ८० रनको खाँचो छ ।
खेल रोकिनुअघि आरिफ शेख १४ र रोहितकुमार पौडेल २२ रनमा क्रिजमा थिए ।
प्रतिक्रिया दिनुहोस्