काठमाडौं ८ माघ । नेपाल फुटबल संघ एन्फाको माघ ८ गते बसेको आपत्कालीन बैठकमा करिब साढे ४३ लाख रुपैयाँ खर्च भएको छ ।
सोमबार सानेपास्थित हेरिटेज गार्डेनमा बसेको आपत्कालीन बैठकमा ४३ लाख ३० हजार २०० रुपैयाँ खर्च भएको विवरण एन्फाले सार्वजनिक गरेको हो ।
यस्तै, एन्फाले सहायक महासचिव वसन्त अर्यालको जिम्मेवारी परिवर्तन गर्दै उक्त स्थानमा विजय घलेलाई ल्याउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्