ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईजीपी कुवँर-अपराधी पक्राउ गर्दा उनीहरूको पक्षमा बोल्ने समूहको ‘सिन्डिकेट’ छ


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   ४ : ०४   बजे

काठमाडौं ८ माघ । अनुसन्धान गर्ने प्रहरी र पीडितको पक्षमा भन्दा पनि अपराधी र उनीहरूको पक्षमा लविङ गर्ने समूहको दबदबा रहेको प्रहरी महानिरीक्षक आईजीपी बसन्तबहादुर कुवँरले खुलासा गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सञ्चालित एक दिवसीय ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी’को उद्घाटन सत्रमा सम्बोधन गर्दै आईजीपी कुवँरले सो कुरा सार्वजनिक गरेका हुन् ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “पीडित र अनुसन्धानकर्ता भन्दा पनि अपराधीलाई आफ्नो अधिकारको बारेमा धेरै ज्ञान छ । र, उनीहरूको पक्षमा सिन्डिकेट बनाएर लविङ गर्नेको दबदबा छ ।”

अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटनसत्रका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता डा। दिनमणी पोखरेल समेत सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group