काठमाडौ १५ माघ । सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ ।लगातार तीन दिन घटबढ नभएको सुनको भाउ आज बढेर तोलाको १ लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय ५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्