ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैधरुपले भित्राएको कस्मेटिक र जुत्ता ठुलो मात्रामा बरामद


एबीसी न्यूज
१६ माघ २०८०, मंगलबार   ८ : २६   बजे

काठमाडौं, १५ माघ । सशस्त्र प्रहरी बल नेपाल पर्साले भारतवाट अवैधरुपले भित्राएको कस्मेटिक र जुत्ता ठुलो मात्रामा बरामद गरेको छ । भारतबाट अवैधरुपले भित्राएको कस्मेटिक र जुत्ता वीरगन्जको भुटन देबी मन्दिरबाट करिब ३६ लाख रुपैया बराबरको पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गणको मातहत रहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाच गर्दै भारतबाट अवैधरुपले १० वटा साईकलमा लोड गरि ल्याउदै गरेको कस्मेटिक र जुत्ता करिब ३६ लाख ३९ हजार ९ सय रुपैया बराबरको सामानहरु पक्राउ गरेको सशस्त्र प्रहरी पर्साका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले जानकारी दिए । पक्राउ परेको कस्मेटिक र जुत्ता आवश्क कारबहीको लागी विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group