ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माटोमुनि पुरिएकी ६ वर्षीया बालिका जीवितै उद्धार


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ४ : ४५   बजे

काठमाडौं  । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा भोटेकोशी बाढीका क्रममा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। खोजीका क्रममा बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेर उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धारपछि बालिकालाई सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट टिमुरेमा ल्याइएको थियो। उनको अवस्था कमजोर हुँदै गएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने प्रयास गरिएको छ।

तर, रातको समय र प्रतिकूल मौसमका कारण बालिकालाई तत्काल काठमाडौं ल्याउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीसहित सुरक्षा निकायका टोली निरन्तर परिचालन भइरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाका २५ जना अझै सम्पर्कविहीन, नुवाकोट पुगेर वर्षमानले गृहमन्त्रीको ध्यानाकर्षण गराए

चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा राष्ट्रपति पौडेललाई समवेदना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Walmart Settles US Government Opioid Lawsuit

Milo Yiannopoulos Detained by ICE for Overstaying Visa

China Approves New Healthcare Law, Announces Key Personnel Changes

भोटेकोसी बाढीपछि शव व्यवस्थापनमा चुनौती, ५११ शव कुन-कुन अस्पतालमा छन् ?

Israel’s West Bank Policies Draw International Concern Over Potential Annexation

US Military Actions in Middle East Linked to Long-Term Ecological Damage

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu