ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सि एण्ड सि अस्पतालको घरदैलो स्वास्थ्य शिविर सम्पन्न


एबीसी न्यूज
२० माघ २०८०, शनिबार   ९ : ५४   बजे

ललितपुर, २० माघ । ललितपुरको कुसुन्ती हाइटमा अवस्थित केयर एण्ड क्युर मल्टी स्पेसलिटी (सि एण्ड सि) हस्पीटलले ललितपुर महानगरपालिका वडा नं १४ संगको सहकार्यमा नखिपोटमा घरदैलो स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । उक्त शिविरमा करीव ५० जना स्थानीय जनताको प्रेसर, सुगर परिक्षण गरिनुका साथै स्वास्थ्य शिक्षा समेत प्रदान गरिएको हस्पिटलकी नर्सिङ विभाग प्रमुख पुनम श्रेष्ठले जानकारी दिए।

स्थानीय जनताको घरदैलो मै पुगेर स्वास्थ्य शिविर संचालन गर्ने सो कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिईने अस्पतालले जनाएको छ । तपाईको स्वास्थ्य, हाम्रो चिन्ता भन्ने मुल नारालाई आत्मसात गर्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराईरहेको केयर एण्ड क्युर मल्टी स्पेसलिटी हस्पीटलमा चौविसै घण्टा एमरजेन्सी सेवा, ओपिडी सेवा, क्याविनसहितको हाई केयर युनिटलगायत संचालनमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu