ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सबै वित्तीय सूचकहरूमा हामी अब्बल छौँ’ एनआईसी एशिया


एबीसी न्यूज
४ फाल्गुन २०८०, शुक्रबार   ३ : ३६   बजे

काठमाडौं ४ फागुन ।   निजी क्षेत्रको अग्रणी एनआईसी एशिया बैंकले सबै वित्तीय सूचकहरूमा आफू अब्बल रहेको जनाएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैंकले पछिल्लो समयमा सामाजिक सञ्जालमा आएका कुरालाई अफवाह भएको बताउँदै सबै सूचकहरूमा कुनै समस्या नरहेको जनाएको हो।

चालु आर्थिक दोस्रो त्रैमास पुस मसान्तसम्म० आइपुग्दा एनआईसी एशिया बैंकका कुनै पनि सूचकमा समस्या नदेखिएको जनाइएको छ।

 

पछिल्लो विवरण अनुसार बैंकको खराब कर्जा १।१९ प्रतिशत छ। यस अवधिमा वाणिज्य बैंकहरूको औषत खराब कर्जा ३।८१ प्रतिशत पुगेको छ।

खराब कर्जा ५ प्रतिशत नाघे त्यस्तो बेला बैंकलाई जोखियुक्त मानिन्छ। तर, एनआईसी एशिया बैंकको खराब कर्जा १।१९ प्रतिशत छ। यसले बैंकको खराब कर्जा धेरै पुगिनसकेको देखाउँछ।

पुस मसान्तसम्म बैंकले कूल ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दा ३ खर्ब २ अर्ब कर्जा प्रवाह गरेको छ। यस अवधिमा सम्रग वाणिज्य बैंकको औषत निक्षेप संकलन २ खर्ब ६५ अर्ब र कर्जा २ खर्ब २० अर्ब छ।

निक्षेप संकलन र कर्जा प्रवाहमा पनि बैंक अगाडि नै देखिन्छ। बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहबाट प्राप्त ब्याज आम्दानी नै मुख्य आयस्रोत हो। तसर्थ कर्जा प्रवाहमा एनआईसी अगाडि नै छ।

साथै, औसत वाणिज्य बैंकको प्रतिसेयर आम्दानी १५।०४ रुपैयाँ हुँदा एनआईसी एशिया बैंकको मात्रै २५।५९ रुपैयाँ छ।

वाणिज्य बैंकहरूको औषत किताबी मूल्य ९नेटवर्थ० १७८।९४ रुपैयाँ रहेको बेला एनआईसी एशिया बैंकको नेटवर्थ २०५।१० रूपैयाँ छ।

बैंकको तरलता अनुपात २७।२८ प्रतिशत छ। कर्जा निक्षेप अनुपात ७७।१८ प्रतिशत छ। यसले बैंकसँग लगानी योग्यरकम ९तरलता० अधिक रहेको देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu