ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एप्पलको विद्युतीय गाडी निर्माण गर्ने योजना रद्द


एबीसी न्यूज
१७ फाल्गुन २०८०, बिहिबार   १२ : ३९   बजे

काठमाडौ १७ फागुन । आइफोन निर्माता कम्पनी एप्पलले विद्युतीय गाडी ९ईभी० निर्माण गर्ने योजना रद्द गरेको बताइएको छ । एप्पलले एक दशकदेखि यस परियोजनामा काम गरिरहेको भन्ने खबर बाहिरिएको थियो । तर झण्डै दुई हजार मानिस संलग्न रहेको परियोजनालाई कम्पनिले कहिले पनि सार्वजनिक रूपमा स्वीकार भने गरेको छैन ।

यस परियोजनामा आबद्ध भएका धेरैजसो कर्मचारीहरूलाई आईफोन निर्माताको आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० डिभिजनमा सारिने बीबीसीले जनाएको छ । एप्पलले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । एप्पल कार टोलीलाई कम्पनीका प्रमुख कार्यकारी टिम कुकको टाइटन प्रोजेक्ट अन्तर्गतको विशेष समूहको रूपमा चिनिन्थ्यो ।

यसअघि कम्पनीले अनुसन्धान र विकासमा अर्बौँ डलर खर्च गरेकोले स्टीयरिङ ह्वील र पेडल विना पूर्ण स्वचालित विद्युतीय गाडी निर्माणका लागि काम गरिरहेको हल्ला थियो । एप्पलले गाडी उत्पादन गर्न अझै वर्षौँ लाग्ने आँकलन गरिएको खबरमा उल्लेख छ । एप्पलले आईफोन र कम्प्युटरहरू निर्माण बाहेक अन्य अवसरहरू खोजिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu