ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठाकुर गैरे – एमाले-माओवादी सहकार्य एकतासम्म पुग्ने विश्वास छ


एबीसी न्यूज
१ चैत्र २०८०, बिहिबार   २ : ००   बजे

काठमाडौं १ चैत । नेकपा एमालेका सांसद ठाकुर गैरेले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ सहकार्य एकतासम्म पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले नयाँ सत्ता समीकरण राजनीतिक स्थायित्वका लागि भएको बताए । ‘राजनीतिक स्थायीत्वका लागि नयाँ समीकरण बनेको हो’ उनी थप्छन्, ‘भ्रष्टाचार, कमिसन तन्त्र तोड्दै जनतामा आशा र भारोसा थप्दै अगाडि बढ्ने अठोट लिएका छौं ।’

यही फागुन २१ गते नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धन भत्किएर एमाले, माओवादी केन्द्र, एकीकृत समावादी, रास्वपा, जसपाको नयाँ सत्ता समीकरण बनेको छ ।

नयाँ समीकरणमा रहेका दलहरुको सहकार्य एकतासम्म पुग्ने विश्वास सांसद गैरले व्यक्त गरेका हुन् । उनी भन्छन्, ‘म विश्वास राख्छु( आगामी दिनका नेपालका कम्युनिस्ट पार्टीहरुबीचमा भएको यस सहकार्यलाई मजबुत बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै देशभक्त लोकतन्त्रवादी शक्तिहरुको बीचमा विकास निर्माणका प्रश्नमा सहकार्यको आचरण विकास हुने दिशामा हामी अगाडि बढ्ने छौं ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu